• २०८१ बैशाख ७ शुक्रबार

बारा ४ मा राजपाका एकवाल मियाँ विजयी 

kharibot

बारा ।  बाराको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा राजपाका एकवाल मिया बिजयी भएका छन ।

सुरुवात देखिनै आग्र स्थान लिएको बाम गठबन्धनका देवनारायण थारुलाई पछी पार्दै उनले २२ हजार २ सय ७५ मत प्राप्त गरेर विजयी भएका हुन् । 

निकटतम प्रतिद्धन्दी रहेका बामगठबन्धनका देवनारायण थारुले २० हजार ६ सय ७ मत प्राप्त गरे भने कांग्रेसका लालबाबु सिहले १४ हजार ५ सय १६ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै