कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाल विजयी भएका छन् ।
खनालले नेपाली कांग्रेसका उम्मेदवार पूर्वराजदुत दीपकुमार उपाध्यायलाई पराजित गरेका छन् । खनालले ९४४ मतान्तरले पराजित गरेका छन् । खनालले २९७९३ मत प्राप्त गरेका छन् भने उपाध्यायले २८८४७ मत पाएका छन् ।