• २०८१ बैशाख ६ बिहीबार

प्रधानमन्त्री देउवा फराकिलो मतान्तरसहित विजयी

kharibot

काठमाडौँ । प्रधानमन्त्री देउवा फराकिलो मतान्तरसहित डडेलधुराबाट विजयी भएका छन् । देउवा ६९२९ मत अन्तरले विजयी भएका छन् ।

देउवाले २८०४४ मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले २१११५ मत प्राप्त गरेका छन् । 

२०४८ साल देखि लगातर डडेल्धुराबाट निर्वाचन लड्दै आएका देउवा यस क्षेत्रबाट विजयी हुदै आएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै