• २०८१ बैशाख ८ शनिबार

बिमलेन्द्र निधिलाई हराउदै राजपाका राजेन्द्र महतो विजयी 

kharibot

काठमाडौँ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो विजयी भएका छन् ।  

महतोले कांग्रेसका नेता बिमलेन्द्र निधिलाई पराजित गरेका छन् । महतोले निधिलाई २९१४ मतले हराएका छन् । 

राजेन्द्र महतोले ३०७४२ मत प्राप्त गरेर विजयी भए भने कांग्रेस नेता निधिले २७८२८ मत प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै