• २०८१ बैशाख ७ शुक्रबार

धनकुटामा सुर्यबहादुरको लिगेसी समाप्त, एमालेका राई ठुलो अन्तरले विजयी 

kharibot

धनकुटा । धनकुटामा राप्रपा प्रजातान्त्रिकलाई हराउदै वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन् ।

सुर्यबहादुर थापाको लिगेसीको रुपमा रहेको धनकुटालाई बाम गठबन्धनले सम्पति गरिदिएको छ ।

राईले राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापालाई १०४५९ मत अन्तरले हराएका छन् ।   

एमालेका राई ३७३३३ मत ल्याएर विजयी हुँदा राप्रपाका सुनिलबहादुर थापाले २६८७४ मत पाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै