• २०८१ बैशाख ७ शुक्रबार

गोरखा १ मा चिनकाजीलाई हराउदै माओवादी केन्द्रका हरिराज अधिकारी विजयी

kharibot

गोरखा । गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हरिराज अधिकारी विजयी भएका छन् । 

अधिकारीले काँग्रेसका नेता चिनकाजी श्रेष्ठलाई पराजित गरेका छन् । अधिकारीले ३२१७ मत अन्तरले पराजित गरेका छन् । 

अधिकारीले २९८६० मत प्राप्त गरेका छन् भने श्रेष्ठले २६६४३ मत प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै