काठमाडौँ । प्रतिनिधि सभामा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहेको छ ।
सुरुवाती परिणाम अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सजिलै बहुमत ल्याउने देखिएको छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाको ५१ स्थानको अन्तिम नतिजा आएको छ ।
जसमा नेकपा एमालेले २९ स्थानाम जित हासिल गरेको छ भने माओवादी केन्द्रले १३, नेपाली कांग्रेसले ६, संघीय समाजवादी फोरमले एक, नयाँ शक्तिले एक र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधि सभामा अहिलेसम्म विजयी उम्मेदवार र दलको सुची यस्तो छ :
नेकपा एमाले
१. म्याग्दी- भुपेन्द्रबहादुर थापा
२. मनाङ- पाल्देन छोपाङ गुरुङ
३. मुस्ताङ- प्रेमप्रसाद तुलाचन
४. मुगु- गोपालबहादुर बम
५. बझाङ -भैरवबहादुर सिंह
६. डोल्पा- धनबहादुर बुढा
७. बाजुरा -लालबहादुर थापा
८. दार्चुला- गणशसिंह ठकुन्ना
९. बाग्लुङ -सूर्यराज पाठक
१०. ताप्लेजुङ- योगेश भट्टराई
११. ललितपुर २ - कृष्णलाल महर्जन
१२. धादिङ १ -भूमी त्रिपाठी
१३. धादिङ २ – खेम लोहोनी
१४. काठमाडौँ २- माधवकुमार नेपाल
१५. काठमाडौं ३ -कृष्णबहादुर राई
१६. काठमाडौँ ७ – रामबीर मानन्धर
१७. काठमाडौं ८ -जीवनराम श्रेष्ठ
१८. काठमाडौँ ९ – कृष्णगोपाल श्रेष्ठ
१९. मोरङ १ -घनश्याम खतिवडा
२०. मोरङ ३ -भानुभक्त ढकाल
२१. मोरङ ६ -लालबाबु पण्डित
२२. ओखलढुंगा -यज्ञराज सुनुवार
२३. सिन्धुलाचोक २ – शेरबहादुर तामाङ
२४. दोलखा – पार्वत गुरुङ
२५. पाँचथर – बसन्त कुमार नेम्वाङ
२६. बैतडी – दामोदर भण्डारी
२७. कास्की २- रविन्द्र अधिकारी
२८. दैलेख १ – रविन्द्र राज शर्मा
२९. खोटाङ – बिशाल भट्टराई
माओवादी केन्द्र
१. पूर्वी रूकुम : कमला रोका
२. रुकुम पश्चिम : जनार्दन शर्मा
३. बागलुङ २ :देवेन्द्र पौडेल
४. ललितपुर ३ – पम्फा भुसाल
५. सिन्धुपाल्चोक १ – अग्नि सापकोटा
६. जुम्ला – गजेन्द्र बहादुर महत
७. सोलुखुम्बु – हेमकुमार राई
८. मोरङ ४ – अमनलाल मोदी
९. मोरङ ५ – शिवकुमार मण्डल
१०. जाजरकोट – शक्ति बस्नेत
११. लमजुङ - देव गुरुङ
१२. दाङ २ – कृष्णबहादुर महरा
१३. कालिकोट – दुर्गबहादुर रावत
नेपाली कांग्रेस
१. काठमाडौं १: प्रकाशमान सिंह
२. काठमाडौं ४- गगनकुमार थापा
३. काठमाडौँ ६ – भीमसेनदास प्रधान
४. काठमाडौँ १० – राजन केसी
५. मोरङ २ – मिनेन्द्र रिजाल
६. रसुवा - मोहन आचार्य
संघीय फोरम
१. सप्तरी २ – उपेन्द्र यादव
नयाँ शक्ति नेपाल
१. गोरखा २ -डा. बाबुराम भट्टराई
स्वतन्त्र
१. हुम्ला- छक्कबहादुर लामा