• २०८१ बैशाख ८ शनिबार

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अत्यधिक मतले विजयी 

kharibot

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल अत्यधिक मतले विजयी भएका छन् ।

नेता नेपालले आफ्ना प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार दिपक कुइकेललाई १२४६६ मत अन्तरले पराजित गरेका छन् । 

नेता नेपालले २७३६६ मत प्राप्त गरे भने कुइकेलले १४९०० मत प्राप्त गरेका छन् ।

यस क्षेत्रबाट विवेकशील साझा दलका डा.सुर्य आचार्यले ७४३७ मत ल्याएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै