• २०८१ बैशाख ६ बिहीबार

कपिल शर्माको दोस्रो फिल्म फिरंगी आगामी नोभेम्बर १० मा रिलिज हुने

kharibot

कपिल शर्मा

काठमाडौँ । कमेडियन कपिल शर्माको दोस्रो फिल्म फिरंगी आगामी नोभेम्बर १० मा रिलिज हुने भएको छ ।

कपिल शर्माले सामाजिक सञ्जाल ट्वीटर मार्फत रिलिज डेट सार्वजनिक गर्दै सबैक प्रेम जरुरी रहेको बताएका छन् । पहिलो फिल्म चर्चित निर्माता निर्देशक अब्बास मस्तानको फिल्म किस किस से प्यार करुबाट बलिवुडमा डेभ्यु गरेका कपिलले दोस्रो फिल्म आफै निर्माण गरेका हुन् । फिल्मलाई राजीव ढीगराले निर्देशन गरेका छन् ।

फिल्ममा कपिलका आलावा इशिता दत्ता र मोनिका गिलको पनि प्रमुख भूमिका रहेको छ ।  फिल्मको अधिकांश भागको सुटिंग पंजाव र राजेस्थानमा गरिएको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै