• २०८१ बैशाख ८ शनिबार

धनुषा ३ मा राजेन्द्र महतोको लगातार अग्रता

kharibot

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राजपा नेता राजेन्द्र महतोले सुरु देखिने अग्रता बनाइरहेका छन् । 

प्राप्त पछिल्लो मत परिणाम अनुसार महतोले कांग्रेस नेता विमलेन्द्र निधिलाई १९५४ मतले पछाडी पारेका छन् । 

महतोले अहिलेसम्म १५३५९ मत प्राप्त गरेका छन् भने निधिले १३४०५ मत प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै