• २०८१ बैशाख १२ बुधबार

कैलाली ५ मा आरजु अगाडी, नारदमुनि १०२० मतले पछाडी 

kharibot

धनगढी । कैलाली ५ मा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. आरजु राणाले अग्रता लिएकी छन् ।

सुरुदेखि नै वाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले अग्रता लिएकायस क्षेत्रमा  अहिले आरजु अगाडि छिन् ।

पछिल्लो मत परिणाम अनुसार आरजुले ८९९० मत ल्याएकी छन् भने एमालेका नारदमुनिले ७९७० मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै