कैलाली ५ मा आरजु अगाडी, नारदमुनि १०२० मतले पछाडी 

खरीबोट

धनगढी । कैलाली ५ मा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. आरजु राणाले अग्रता लिएकी छन् ।

सुरुदेखि नै वाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले अग्रता लिएकायस क्षेत्रमा  अहिले आरजु अगाडि छिन् ।

पछिल्लो मत परिणाम अनुसार आरजुले ८९९० मत ल्याएकी छन् भने एमालेका नारदमुनिले ७९७० मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

सम्बन्धित समाचार

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,

समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति मत पाए ?

काठमाडौं ।  समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३,१७३,४९४ मत पाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,१२८,३८९ मत पाएको छ

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो अपडेट 

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ र अन्तिम परिणाम आउने तयारीमा छ ।  निर्वाचन आयोगका अनुसार ७५ जिल्लाको मत गणना सकिएको छ भने अहिले

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा : पाँच दलले मात्र कटाए थ्रेस होल्डको सिमा 

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।  हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ