• २०८१ बैशाख १३ बिहीबार

रसुवामा कांग्रेस विजयी, प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको जित 

kharibot

काठमाडौँ ।  नेपाली कांग्रेसले रसुवाबाट दोस्रो जीत हात पारेको छ ।  

मंसिर १० गते सम्पन्न पहिलो चरण अन्तर्गतको प्रतिनिधिसभामा नेपाली कांग्रेसका मोहन आचार्यले १४४५३ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जनार्धन ढकालले १०२७८ मत ल्याएका छन्।

यस्तै प्रदेशसभातर्फ क मा नयाँ शक्तिका प्रेम तामाङ ७०४० मत ल्याएर विजयी भएका छन् भने ख तर्फ नेपाली कांग्रेसका प्रभात तामाङ ६९७६ मत ल्याएर विजयी भएका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै