• २०८१ बैशाख ११ मंगलबार

कांग्रेसका विजयकुमार गच्छदार पछाडी

kharibot

सुनसरी । सुनसरीको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार पछाडी परेका छन् । 

एमालेकी उम्मेदवार सरस्वती चौधरीले पछि पारेकी हुन् । पछिल्लो मतपरिणाम अनुसार चौधरीले १६४८ मत ल्याएकी छन् भने गच्छदारले ११९१ मत ल्याएर पछ्याइरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै