• २०८१ बैशाख ५ बुधबार

काठमाडौँ १ मा विवेकशील साझाका रबिन्द्र मिश्र अगाडी  

kharibot

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । 

प्राप्त मत अनुसार विवेकशील साझा पार्टीका रविन्द्र मिश्र अगाडी आएका छन् । सुरु देखि अगाडी रहेका कांग्रेस नेता प्रकाशमान सिंहलाई ३६१ मतले पछि पर्दै मिश्र अगाडी आएका हुन् । 
रविन्द्र मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेस नेता सिंहले ४६९१ मत ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै