• २०८१ बैशाख १३ बिहीबार

सप्तरी २ मा यादवको अग्रता कायमै

kharibot

राजविराज । प्रतिनिधिसभा क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक हजार ४१५ मत प्राप्त गरी अग्रता लिएका छन् । 

वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का उमेश यादवले ९७५ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ७६२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

यसैबीच क्षेत्र नं १, ३ र ४ को पनि मतगणना शुरु भइसकेको प्रजिअ भागिरथ पाण्डेले जानकारी दिएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै