• २०८१ बैशाख १३ बिहीबार

मुगुबाट प्रतिनिधि सभामा एमालेका गोपालबहादुर बम बिजयी 

kharibot

काठमाडौँ । मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले गोपालबहादुर बम विजयी भएका छन् ।

बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् ।

बमले १३०३४ मत ल्याए भने उनका प्रतिद्वन्दी कांग्रेसका मल्लले ९८६१ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै