• २०८१ बैशाख ८ शनिबार

मोरङका ५ क्षेत्रमा वाम गठबन्धन अगाडी, कांग्रेसका नेताहरु शेखर, मिनेन्द्र, महेश पछाडी 

kharibot

मोरङ । मोरङका ५ क्षेत्रमा वाम गठबन्धन अगाडी रहेको छ । 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार मोरङको क्षेत्र नम्बर १, २,३,४ र ६ मा बाम गठबन्धन अगाडी आएको हो ।कांग्रेसका नेताहरु डा. शेखर कोइराला, मिनेन्द्र रिजाल, महेस आचार्य अहिले पछाडी परेका छन् ।

निर्वाचन आयोगबाट प्रप्त पछिल्लो मतपरिणाम यस्तो छ : 

मोरङ १ :  डिगबहादुर लिम्बु (कांग्रेस)  ३०७७,  घनश्याम खतिवडा ३२८४
मोरङ २:  डा मिनेन्द्र रिजाल (कांग्रेस)  ४४५०, ऋषिकेश पोखरेल ४५१०
मोरङ ३ : डा शुनिल शर्मा ५६६९ (कांग्रेस),  भानुभक्त  ढकाल ६४२१
मोरङ ४ :  महेश आचार्य  (कांग्रेस) २५८९, अमनलाल मोदी ३९९९ 
मोरङ ६ : डा शेखर कोइराला (कांग्रेस) ४४९६ , लालबाबु पण्डित ५३१२ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै