• २०८१ बैशाख ८ शनिबार

प्रदेश सभामा कांग्रेसको दोस्रो जित, रसुवा (क) मा विजयी 

kharibot

रसुवा । रसुवा प्रदेशसभा (क) मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन् । 

उनले ६९७६ मत प्राप्त गर्दै नेकपा एमालेका कर्णेल लामालाई पाराजित गरे । कर्णेल लामाले ५१५२ मत प्राप्त गरे ।

प्रदेश सभामा यो कांग्रेसको दोस्रो जित हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै