• २०८१ बैशाख ८ शनिबार

रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार २२ सय २४ मतले अगाडि

kharibot

रसुवा / प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गर्नुभएको छ । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन् ।

यसैगरी, प्रदेश (क) मा नेपाली काँग्रेसका प्रभात लामाले पाँच हजार ३११ मत तथा नेकपा (एमाले)का करन्याल तामाङले चार हजार ३६९ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा मतगणना हुन सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै