• २०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगामा कांग्रेसका खतिवडाले सुधार गर्दै, एमालेका सुनुवारको अग्रता कायमै  

kharibot

ओखलढुंगा । ओखलढुंगाको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका यज्ञराज सुनुवार ९६५ मतले अगाडी रहेका छन् ।

सुनुवारले ११०५१ मत ल्याएर अग्रता बनाएका छन् भने कांग्रेसका रामहरि खतिवडाले १००८६ मत ल्याएका छन् । यस अघि २४ सयको अग्रता हासिल गरेका सुनुवारको पछिल्लो मतपरिणाममा मतान्तर घटेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै