ओखलढुंगामा कांग्रेसका खतिवडाले सुधार गर्दै, एमालेका सुनुवारको अग्रता कायमै  

खरीबोट

ओखलढुंगा । ओखलढुंगाको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका यज्ञराज सुनुवार ९६५ मतले अगाडी रहेका छन् ।

सुनुवारले ११०५१ मत ल्याएर अग्रता बनाएका छन् भने कांग्रेसका रामहरि खतिवडाले १००८६ मत ल्याएका छन् । यस अघि २४ सयको अग्रता हासिल गरेका सुनुवारको पछिल्लो मतपरिणाममा मतान्तर घटेको छ । 
 

सम्बन्धित समाचार

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,

समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति मत पाए ?

काठमाडौं ।  समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३,१७३,४९४ मत पाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,१२८,३८९ मत पाएको छ

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो अपडेट 

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ र अन्तिम परिणाम आउने तयारीमा छ ।  निर्वाचन आयोगका अनुसार ७५ जिल्लाको मत गणना सकिएको छ भने अहिले

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा : पाँच दलले मात्र कटाए थ्रेस होल्डको सिमा 

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।  हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ