• २०८१ बैशाख ७ शुक्रबार

सिन्धुपाल्चोकमा पशुपतिशमशेर फेरी अगाडी, तामाङ १३७ मतले पछाडी 

kharibot

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पशुपतिशमशेर राणा फेरी अगाडी आएका छन् ।  

पछिल्लो मत परिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा १३७ मतले अगाडी आएका छन् ।

प्राप्त पछिल्लो गणना अनुसार राणाले २८५५ मत ल्याएका छन् । त्यस्तै वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार शेरबहादुर तामाङले २७१८ मत ल्याएर पछ्याई रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै