सिन्धुपाल्चोकमा पशुपतिशमशेर फेरी अगाडी, तामाङ १३७ मतले पछाडी 

खरीबोट

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पशुपतिशमशेर राणा फेरी अगाडी आएका छन् ।  

पछिल्लो मत परिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा १३७ मतले अगाडी आएका छन् ।

प्राप्त पछिल्लो गणना अनुसार राणाले २८५५ मत ल्याएका छन् । त्यस्तै वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार शेरबहादुर तामाङले २७१८ मत ल्याएर पछ्याई रहेका छन् ।  
 

सम्बन्धित समाचार

राष्ट्रियसभाको निर्वाचन उत्साहपुर्वक सम्पन्न, मतगणना आजै हुने

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् ।  निर्वाचन आयोगले हरेक

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,

समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति मत पाए ?

काठमाडौं ।  समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३,१७३,४९४ मत पाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,१२८,३८९ मत पाएको छ

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो अपडेट 

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ र अन्तिम परिणाम आउने तयारीमा छ ।  निर्वाचन आयोगका अनुसार ७५ जिल्लाको मत गणना सकिएको छ भने अहिले