गोरखा । गोरखाको क्षेत्र नम्बर –२ मा फेरी माओवादी केन्द्रका उम्मेवार नारायणकाजी श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले ३५ मतले अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले १८२४ मत ल्याएका छन् । त्यस्तै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले १७८९ मत ल्याएका छन्।