• २०८१ बैशाख ४ मंगलबार

बाजुरामा प्रदेश र प्रतिनिधि सभामा काँग्रेस अगाडी 

kharibot

बाजुरा । पहिलो चरणमा चुनाव भएको बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेस उम्मेदवार अगाडि रहेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार कांग्रेसका कविराज पण्डित १३९४ मतका साथ अगाडि छन् भने उनलाई एमालेका लालबहादुर थापाले १२२७ मत ल्याएर पछयाइरहेका छन्।

प्रदेश कमा काका एमालेका बलदेव रेग्मीले १६५९ मत पाएका छन् भने कांग्रेसका जनकराज गिरीले १११७ मत पाएका छन्।

प्रदेश खमा कांग्रेसका पदम शाहीले ११७१ मत पाएका छन् भने एमाले प्रकाश शाहले १०४३ मत पाएको बाजुराका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए।  मतगणना जारी छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै