नुवाकोट-१ मा रामशरण महत १८७ मतले अगाडी 

खरीबोट
ad

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेसका रामशरण महतले प्रारम्भिक अग्रता लिएका छन्।

प्रारम्भिक मतपरिणाम अनुसार महतले १ सय ८७ मतले अग्रता लिएका छन् ।

पछिल्लो नतिजा अनुसार महतले ५ सय २४ मत ल्याएका छन् । बामगठबन्धनका माओवादी उम्मेदवार हितबहादुर तामाङले  ३ सय ३७ मत पाएका छन् । 
 

सम्बन्धित समाचार

राष्ट्रपति निर्वाचन सम्पन्न, मतगणना जारी

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । ४ बजेबाट मतगणना सुरु भएको छ । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । प्रतिनिधिसभाका बाबुराम भट्टराई,

काँग्रेस संसदीय दलको नेता निर्वाचनको मतदान सकियो, मतगणना हुदै

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  अन्तिममा सांसद प्रदीप गिरिले मतदान गरेपछि मतदान सकिएको हों ।  कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३

राष्ट्रियसभाको निर्वाचन उत्साहपुर्वक सम्पन्न, मतगणना आजै हुने

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् ।  निर्वाचन आयोगले हरेक

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,