रोल्पामा बर्षामान पुनको अग्रता 

खरीबोट

रोल्पा । रोल्पाको प्रारम्भिक नतिजा प्राप्त भएको छ । 

प्राप्त नतिजा अनुसार बाम गठबन्धनका उम्मेदवार मावोवादी केन्द्रका बर्षामान पुनले सुरुवाती अग्रता लिएका छन् । पुनले ६९६ मत ल्याएर अग्रता बनाएका छन् ।

नेपाली कांग्रेसका अमरसिंह पुनले ३४३ मत ल्याएर पछ्याइरहेका छन् ।

रोल्पामा अहिलेसम्म ११४८ मत गणना गरिएको छ । 
 

सम्बन्धित समाचार

राष्ट्रियसभाको निर्वाचन उत्साहपुर्वक सम्पन्न, मतगणना आजै हुने

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् ।  निर्वाचन आयोगले हरेक

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,

समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति मत पाए ?

काठमाडौं ।  समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३,१७३,४९४ मत पाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,१२८,३८९ मत पाएको छ

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो अपडेट 

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ र अन्तिम परिणाम आउने तयारीमा छ ।  निर्वाचन आयोगका अनुसार ७५ जिल्लाको मत गणना सकिएको छ भने अहिले