• २०८१ बैशाख ८ शनिबार

सिन्धुपाल्चोक -२ मा पशुपति शमशेर १९० मतले अगाडी 

kharibot

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धन अगाडी देखिएको छ ।  

पछिल्लो मत परिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा १९० मतले अगाडी रहेका छन् ।

प्राप्त पछिल्लो गणना अनुसार राणाले १२८८ मत ल्याएका छन् । त्यस्तै वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार शेरबहादुर तामाङले १०९८ मत ल्याएर पछ्याइरहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै