लमजुङ । लमजुङको प्रतिनिधि सभा तर्फको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।
प्राप्त विवरण अनुसार लमजुङमा हालसम्म गणना गरिएका १६२८ मतमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तिले ७६८ मत ल्याएर अगाडी छन् ।
त्यस्तै बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता देव गुरुङले ६९९ मत ल्याएर पछ्याईरहेका छन् ।