• २०८१ बैशाख ८ शनिबार

संजय दत्त जेलबाट छुटेपछिको पहिलो फिल्म भूमिको ट्रेलर सार्वजनिक (भिडियो सहित) 

kharibot

काठमाडौँ । बलिवुड अभिनेता संजय दत्त जेलबाट छुटेपछिको पहिलो फिल्म भूमिको ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्ममा संजय दत्त र आदिती राव हैदर मुख्य भूमिकामा रहेका छन् । फिल्मलाई भुषण कुमारले निर्माण गरेका छन् भने फिल्मको निर्देशन उमंग कुमारले गरेका छन् ।

आगामी सेप्टेम्बर २२ मा रिलिज हुने यो फिल्मबाट संजय दत्तको जेल जीवनपछिको पुनरागमनको रुपमा लिइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै