• २०८१ बैशाख ७ शुक्रबार

गगन थापामाथि बम बिस्फोट गराउने ६ जना हतियारसहित पक्राउ 

kharibot

काठमाडौँ । कांग्रेस नेता गगन थापालाई लक्षित गरी विस्फोट गराउने नेपाल कम्युनिष्ट पार्टीका युवा दस्ता इन्चार्जसहित ६ जनालाई हतियार र बम सहित पक्राउ परेका छन् ।

विप्लव समुहका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल र चारवटा बम बरामद भएको छ। उनीहरुकै योजनामा गगन थापा लगायतका राजधानीका विभिन्न स्थानमा बम पड्काइएको प्रहरीले जनाएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै