ह्विलचियरमा पुगेर मतदान !

खरीबोट

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडाँैस्थित सानो गौचरन मतदान केन्द्रमा ह्विलचियरमा पुगेर मतदान गर्दै मतदाता । तस्बिर : रत्न श्रेष्ठ, रासस

सम्बन्धित समाचार

कान्छीको सेल्फी !

चितवनको भरतपुरमा शनिवार चलचित्र ‘कान्छी’ हेरेपछि दर्शकहरुसँग सेल्फी लिंदै नायिका स्वेता खड्का । तस्वीर  नारायण ढुंगाना, रत्ननगर, चितवन (रासस)

ह्यापी बर्थडे टु प्रधानमन्त्री ओली !

प्रधानमन्त्री एवं नेकपा (एमाले)का पार्टी अध्यक्ष केपी शर्मा ओलीको ६७ औँ जन्मदिनका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमाले स्थायी कमिटीको बैठक शुरु हुनुअघि केक काट्दै प्रम ओली र उहाँकी धर्मपत्नी

सन्दीपलाई मह जोडीको सम्मान !

सानिमा विकास बैंकद्वारा बिहीबार आयोजित कार्यक्रमा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई सम्मान गर्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । तस्बिरः रोशन सापकोटा, रासस

सन्दीप र राजुलाई सम्मान !

चितवनको भरतपुरमा बुधबार चितवन क्रिकेट संघद्वारा सम्मानित क्रिकेटर सन्दीप लामिछाने र क्रिकेट प्रशिक्षक राजु खड्का । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस