• २०८१ बैशाख ८ शनिबार

भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिम्स्टेक सम्मेलनमा भाग लिन काठमाडौँमा 

kharibot

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ विमानस्थलमा

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक) सम्मेलनमा भाग लिन काठमाडौं आइपुगेकी छन् ।
स्वराज बिम्स्टेकको १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विहिबार अपरान्ह नेपाल आएकी हुन् ।

सोल्टी होटलमा दुई दिनसम्म हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको विहिबार र शुक्रबार सोल्टी होटलमा सम्मेलन हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै