भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिम्स्टेक सम्मेलनमा भाग लिन काठमाडौँमा 

खरीबोट

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ विमानस्थलमा

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक) सम्मेलनमा भाग लिन काठमाडौं आइपुगेकी छन् ।
स्वराज बिम्स्टेकको १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विहिबार अपरान्ह नेपाल आएकी हुन् ।

सोल्टी होटलमा दुई दिनसम्म हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको विहिबार र शुक्रबार सोल्टी होटलमा सम्मेलन हुने छ ।

सम्बन्धित समाचार

बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा गर्न नेपालले प्रस्ताव गरेको मितिमा सबै सदस्य राष्ट्रहरुबाट औपचारिक सहमति प्राप्त भएको छ ।  शिखर सम्मेलन

बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ ।  सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल

बिम्स्टेक शिखर सम्मेलन भदौमा काठमाडौँमा हुने

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते यहाँ आयोजना हुने भएको छ ।  बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही

आर्थिक विकास र समृद्धिमा बिम्स्टेक केन्द्रित हुनुपर्नेमा जोड

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकले अगाडि सारेको आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकार तथा विज्ञले जोड दिएका छन्