• २०८१ बैशाख ६ बिहीबार

झापा कांग्रेस सभापति उद्धव थापाको घरमा बम बिष्फोट

kharibot

उद्धव थापा

झापा  ।  झापाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार तथा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको घरमा शुक्रबार राति बम विस्फोट भएको छ ।

अर्जुनधारा नगरपालिका–७ मा रहेको थापाको घरको परिसरमा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटका कारण थापाको चुनाव प्रचारमा प्रयोग गरिएको बा ७ च ६८९५ नम्बरको गाडीमा क्षति पुगेको छ ।

विस्फोटका कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै