झापा कांग्रेस सभापति उद्धव थापाको घरमा बम बिष्फोट

खरीबोट

उद्धव थापा

झापा  ।  झापाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार तथा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको घरमा शुक्रबार राति बम विस्फोट भएको छ ।

अर्जुनधारा नगरपालिका–७ मा रहेको थापाको घरको परिसरमा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटका कारण थापाको चुनाव प्रचारमा प्रयोग गरिएको बा ७ च ६८९५ नम्बरको गाडीमा क्षति पुगेको छ ।

विस्फोटका कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो

काठमाडौँ ।  नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।  काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी

काँग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै

काठमाडौँ ।  नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ ।  काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग

संसदीय दलको नेताको लोभ नगर्न देउवालाई प्रकाशमानको सुझाव 

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन् । नेपाली कांग्रेस सिन्धुलीले र नेपाल प्रेस युनियनले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले केही नेताहरूको

प्रदेश २ का मुख्यमन्त्री राउतलाई काँग्रेस बाहेक सबै दलको समर्थन 

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई एमाले, माओवादी केन्द्रसहित ८७ सांसदको समर्थन प्राप्त भएको छ । मुख्यमन्त्री राउतले प्रदेश सभामा राखेको बिश्वाशको प्रस्तावमा काङ्ग्रेस बाहेक सबै दलले समर्थन