केपी ओलीको घरको गेटमा बम विस्फोट 

खरीबोट

झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापामा रहेको घरको गेटमा बम विस्फोट भएको छ । 

शनिबार बिहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो ।

विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ । यस्तै त्यहिँ नजिकै अर्को विस्फोटक पर्दाथ पनि भेटिएको छ । त्यसलाई सुरक्षाकर्मीले घेराहालेर राखेका छन् ।

विस्फोटक पदार्थलाई निष्क्रिय पार्नका लागि बम डिस्फोजल पुगेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा केपी ओली नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीसामु आफ्नो प्रधानमन्त्रीमा दाबी गरेलगत्तै भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २

केपी ओली एमाले अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्छन् : शेरधन राई 

काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । मंगलबार रिपोर्टर्स

वेटिंग प्रधानमन्त्री ओलीको ‘मनि लाउन्डरिङ’ ले सशंकित

काठमाडौं । सोमबार वेटिंग प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अनौठो योजना सार्वजनिक गरेका छन् । आफू प्रधानमन्त्री भएपछि सम्पत्ति शुद्धीकरण नीति बदल्ने र विभिन्न अवस्थाबाट लुकाइएका र

एमाले एक लाइन टेलिफोनको लागि खुलेको पार्टी होइन – केपी ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देशप्रति सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताएका छन् । हामीले जम्मा गरेको ढुकुटी खर्च गर्न किन नपाउने भनेर केटाकेटी कुरा गरेको