• २०८१ बैशाख ७ शुक्रबार

चोर र जुवाडे बनिन् कंगना (भिडियो सहित) 

kharibot

फिल्म सिमरनमा कंगना रनावत

बलिवुड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म सिमरनको ट्रेलर सार्वजनिक भएको छ । आगामी सेप्टेम्बर १५ मा रिलिज हुने ‘सिमरन’ मा कंगनाले एक चोरी गर्ने जुवा खेल्ने आदत भएकी डिभोर्सी महिलाको भुमिकामा अभिनय गरेकी छन् ।

फिल्म अमेरिकामा सुटिंग गरिएको छ भने कंगनालाई फिल्ममा पावरफुल भूमिकामा प्रस्तुत गरिएको छ  ।

फिल्मलाई हंसल मेहेताले निर्देशन गरेका छन् भने फिल्मलाई भुषणकुमारले निर्माण गरेका छन् । 


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै