चोर र जुवाडे बनिन् कंगना (भिडियो सहित) 

खरीबोट

फिल्म सिमरनमा कंगना रनावत

बलिवुड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म सिमरनको ट्रेलर सार्वजनिक भएको छ । आगामी सेप्टेम्बर १५ मा रिलिज हुने ‘सिमरन’ मा कंगनाले एक चोरी गर्ने जुवा खेल्ने आदत भएकी डिभोर्सी महिलाको भुमिकामा अभिनय गरेकी छन् ।

फिल्म अमेरिकामा सुटिंग गरिएको छ भने कंगनालाई फिल्ममा पावरफुल भूमिकामा प्रस्तुत गरिएको छ  ।

फिल्मलाई हंसल मेहेताले निर्देशन गरेका छन् भने फिल्मलाई भुषणकुमारले निर्माण गरेका छन् । 


सम्बन्धित समाचार

अक्षय कुमार र रजनीकान्तलाई कंगना र टाइगरको 'काउन्टर'

बलिउड / बहुप्रतीक्षित फिल्म २.० को प्रदर्शन मिति यसअघि नै सार्वजनिक भइसकेको छ । २.० अप्रिल महिनाको २७ तारिखका दिन हलमा लाग्ने भएको भारतीय चलचित्र क्षेत्रका एक व्यापार विश्लेषक तारन

बलिवुडमा एक्लिदै कंगना

मुम्बई । बलिवुडमा ऋतिक-कंगना विवाद विस्तारै सेलाउदै गएपनि यसका साइड इफेक्टहरु भने देखिन थालेका छन् ।  कंगनासँगको विवाद पछि ऋतिकले सार्वजनिक रुपमा कंगनाको आरोपहरुलाई अस्विकार गर्दै आफ्नो बलियो पक्ष राखे पछि

रणवीर कपुरले कंगनालाई प्रेम प्रस्ताव राखेको खुलासा

मुम्बई । बलिवुडकी नायिका कंगना रनावत र ऋतिक रोशन प्रकरणमा नया मोड आएको छ । अभिनेता रणवीर कपुरले प्रेम प्रस्ताव राखेको इमेल सार्वजिक भएको छ । इमेलमा कंगना र रणवीर कपुरबीचको

चोर र जुवाडे बनिन् कंगना (भिडियो सहित) 

बलिवुड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म सिमरनको ट्रेलर सार्वजनिक भएको छ । आगामी सेप्टेम्बर १५ मा रिलिज हुने ‘सिमरन’ मा कंगनाले एक चोरी गर्ने जुवा खेल्ने आदत भएकी डिभोर्सी महिलाको