सप्तरीमा उपेन्द्र यादवविरुद्ध उम्मेद्वारी दिने राजपा नेता ठाकुर निष्काशित

खरीबोट
ad

काठमाडौं । सप्तरी क्षेत्र नम्वर–२ मा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका जयप्रकाश ठाकुर समेत राजपाले मधेस गठबन्धनविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाहीमा परेका छन् । 

प्रदेश नम्वर २ मा संघीय फोरम र राजपाबीच चुनावी गठबन्धन गरिए अनुसार सप्तरी–२ मा संघीय फोरमबाट उपेन्द्र यादव प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।

राजपाका संयोजक महन्थ ठाकुरले बिहिबार प्रेस विज्ञप्ति जारी गरी गठबन्धन विरुद्ध उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्ताहरुलाई दुई वर्षसम्मका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

सम्बन्धित समाचार

नेकपासँग तत्काल एकता गर्दैनौँ : उपेन्द्र यादव 

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले दुई पार्टी एकता

पदभार ग्रहण गदै उपेन्द्र यादवले भने- 'गुणस्तरीय स्वास्थ्य सेवा जनताको पहुँचमा'

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनाताको पहुँचमा पुर्याइने बताएका छन् ।  स्वास्थ्य मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उपप्रधानमन्त्री यादवले अहिलेको आवश्यकता र परिवर्तित राजनीतिक सन्दर्भमा मुलुकको

फोरमबाट दुई जना मन्त्री बने, उपेन्द्र यादव स्वास्थ्यमन्त्री 

काठमाडौँ । संघीय समाजवादी फोरम, नेपाल दुई मन्त्रालयसहित सरकारमा आज सरकारमा सहभागी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको हेरफेर र जिम्मेवारी थप गरेको जानकारी राष्ट्रपतिको कार्यालयले दिएको छ । जसअनुसार  फोरम अध्यक्षसमेत

फोरमले अझै मन्त्रीको नाम टुंगाउन सकेन 

काठमाडौँ । दुई मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहेको संघीय समाजवादी फोरमले अझै मन्त्रीको नाम टुङ्ग्याउने सकेको छैन ।  मन्त्रालयको टुङ्गो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ