मुम्बई । अहिले बलिवुडमा पद्मावती फिल्मको विवादले तनाव बढेको छ ।
निर्माताले आगामी डिसेम्बर १ मा रिलिज गर्ने भनेको पदमावतीको रिलिज मिति पनि स्थगित गरेर विवाद मिलाउने प्रयासमा लागेका छन् । तर फिल्म पद्मावती महारानीको अभिनय गरेकी अभिनेत्री दीपिका पादुकोण भने बलिवुडको फिल्मी म्यागजिनका लागि गरेको हट फोटो सुटका कारण चर्चामा छिन ।
पद्मावतीको विवादका बीच दीपिकाको विकिनी अवतार ओझेलमा परेको छ । दीपिकाको विकिनी अवतारका केहि तस्बिर हेरौ :
तस्बिर : फिल्मफेयर