• २०८१ बैशाख ८ शनिबार

होटल व्यवसायीसँग घुस लिदालिदै इन्स्पेक्टर पक्राउ 

kharibot

काठमाडौँ । नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिहर सुनार घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनारलाई ५० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । 

सुनारले होटल व्यवसायीसँग पैसा उठाउने क्रममा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र प्रसाद रिजालले खरीबोटलाई जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै