• २०८१ बैशाख ७ शुक्रबार

प्रकाश दाहालको सम्झनामा गीत गाएपछि ढलेका गायक पाख्रिनको निधन  

kharibot

चितवन । चितवनमा प्रकाश दाहालको सम्झनामा गीत गएपछि ढलेका जनगायक तथा पुर्वसांसद खुशीराम पाख्रिनको निधन भएको छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतमले खरीबोटसँग कुरागर्दै पाख्रिनको निधनको पुष्टि गरेका छन् ।

एक्कासी ढलेका गायक पाख्रिनको अवस्था चिन्ताजनक अवस्थामा नारायणी सामुदायिक अस्पतालमा उपचारका लागि लैजादै गर्दा उनको मृत्यु भएको गौतमले बताए ।

प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गएर बसेपछि उनि मन्चमा एक्कासी ढलेका उनलाई हृदयघात भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै