• २०८१ बैशाख ७ शुक्रबार

राज्यमन्त्री एवं कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्काको निवासमा विष्फोट 

kharibot

बागलुङ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा सोमबार राती बम बिष्फोट भएको छ । 

बागलुङ बजारको लालीगुराँस चोक स्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट भएको हो ।

बम विष्फोटनबाट कुनै मानवीय क्षती भएको छैन । घरको भूईतलामा गराईएको बम विष्फोटबाट सामान्य क्षती पुगेको छ ।

निर्वाचनको मुखैमा आएर गरिएको बम विष्फोटन बिप्लव समुहले गरेको हुनसक्ने आशंका गरिए पनि त्यसको पुष्टी भने हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै