• २०८१ बैशाख १४ शुक्रबार

रसुवामा फेला परेको बम सेनाद्वारा निष्क्रिय

kharibot

रसुवा । नेपाली सेनाले दक्षिण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरे चौतारा फेला परेको सुतली बमलाई सोमबार निष्क्रिय बनाएको छ । 

चौतारामा शंकास्पद बस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि सेनाले बमलाई निष्कृय बनाएको र बम राख्ने समूह वा व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक ध्रव सिलवालले जनकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै