• २०८१ बैशाख ८ शनिबार

राप्रपा र नयाँ शक्तिबीच गोरखा र मकवानपुरमा एकअर्कालाई सहयोग गर्ने सहमति

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्ति पार्टीबीच गोरखा र मकवानपुरमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ ।

सोमबार भएको सहमति अनुसार गोरखा –२ मा नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई राप्रपाले सहयोग गर्ने सहमति भएको छ भने त्यस्तै मकवानपुर– १ मा राप्रपा अध्यक्ष कमल थापालाई सघाउन नयाँ शक्तिले उम्मेदवारी स्थगन गर्ने निर्णय गरेको छ ।

दुबै नेतालाई कांग्रेसको समर्थन प्राप्त छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै