• २०८१ बैशाख ७ शुक्रबार

प्रकाश दाहालकी श्रीमती सृजना अस्पतालमा बेहोस

kharibot

तस्बिर : दिल निसानी मगरको ट्वीटरबाट

काठमाडौं । प्रकाश दाहालको निधन भएपछि नर्भिक अस्पताल पुगेकी उनकी पत्नी सृजना त्रिपाठी बेहोस भएकी छिन् । 

प्रकाशको निधनपछि अस्पताल पुगेकी सृजना त्यही बेहोस भएकी हुन् ।

प्रकाशको निधन पछि उनकी अर्की श्रीमती विना मगरपनि नर्भिकमा पुगेकी छन् । छोरा र बहिनिसँग अस्पताल पुगेकी विना अर्धचेत अवस्थामा अस्पतालमा पुगेकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै