• २०८१ बैशाख १४ शुक्रबार

गतबर्षको सर्वाधिक चर्चित फिल्म 'लुट-२'  युट्युबमा (पुरा फिल्मसहित )

kharibot

काठमाडौं । गतबर्षको सर्वाधिक चर्चित फिल्म 'लुट-२'  युट्युबमा सार्वजनिक गरिएको छ । ५ बर्ष पहिले प्रर्दशनमा आएको सुपर हिट फिल्म 'लुट'को सिक्वोल लुट-२ लाई अहिलेका चर्चित निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् । 

फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त लगानि रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको उक्त फिल्ममा सैगात मल्ल, दयांहाग राई, कर्म, विपिन कार्की, ऋचा शर्मा लगायतको अभिनय रहेको छ ।

'लुट-२' मा समायोजित 'ठमेल बजार' बोलको गीत सुपर हिट भएको थियो भने फिल्मले मल्टिप्लेक्समा अक्रामक व्यापार गरेको थियो । हाइलाइटस् नेपालको युट्युब च्यानलमा लुट-२ सार्वजनिक गरिएको हो ।

लुट-२ पुरा फिल्म : 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै