• २०८१ बैशाख १३ बिहीबार

एभरेष्ट बैंकले ३३ प्रतिसत बोनस सेयर दिने

kharibot

काठमाडौ । एभरेष्ट बैंकले ३४ दसमलव ७४ लाभांस बितरण गर्ने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितीको  यही कात्र्तिक ३० गते बसेको सञ्चालक समितीको दुई सय ८७ औं बैठकले आर्थिक बर्ष २०७३—०७४ को सञ्चित मुनाफा मध्येबाट ३३ प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक दसमलव ७४ प्रतिसत नगद लाभांस बितरण गर्ने घोषणा गरेको हो । 

लाभांस बितरण सम्वन्धी सञ्चालक समितीको उक्त घोषणा नेपाल राष्ट्र बैकको स्वीकृती एवं बैैकको आगामी बार्षिक साधारणबाट पारित भएपछि कार्यान्वनमा आउने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै