• २०८१ बैशाख ११ मंगलबार

अन्डर १९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर ब्याटिंग, १०३ रनमा अलआउट 

kharibot

काठमाडौँ । मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ ।

अफगानिस्तानको कसिलो बलिंगका गाडी नेपाली ब्याटिंग लाइनअप धारासायी भएको थियो । निर्धारित ५० ओभरको खेलमा नेपालले २८ ओभरमा अल आउट हुदै केबल १०३ रन बनाएको छ । 

नेपालले टस हारेर पहिला ब्याटिंग गरेको नेपालका लागि अनिल साहले सर्वाधिक ५० रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका मुजीबल रहमानले ६ विकेट लिएका थिए भने कसिक अहमदले २ विकेट लिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै